प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

काभ्रेपलाञ्चोकमा मानिस मृत अवस्थामा फेला

२०८०-१०-१०

  • A
  • A-
  • A+
Share

काभ्रेपलाञ्चोक, पनौती नगरपालिका-६, राटोमाटा बस्ने अन्दाजी ५० वर्षीय अर्जुन प्रसाद आचार्य घर देखि अन्दाजी १ किलोमिटर दक्षिण नागदह स्थित फोहोर फाल्ने ठाँउमा कोल्टे परि लडि रहेको अवस्थामा मृत फेला परेको छ । घटनास्थल मुचुल्का सहित आवश्यक अनुसन्धान कार्य भईरहेको छ ।

सम्बन्धित समाचार