प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

बेहोस भई उपचारको क्रममा मृत्यु

२०७९-११-२०

  • A
  • A-
  • A+
Share

काभ्रेपलाञ्चोक, बनेपा नगरपालिका-२ घर भई हाल जिल्ला भक्तपुर, राधेराधेमा डेरामा बस्ने ३८ वर्षीया केशरी घिमिरे एक्कासी बेहोस भई धुलिखेल अस्पतालमा उपचार गर्ने क्रममा मृत्यु भएको छ ।

सम्बन्धित समाचार