प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

फोहोरको थुप्रोमा मृत अवस्थामा शिशु फेला

२०८०-०४-२७

  • A
  • A-
  • A+
Share

नुवाकोट ककनी गाउँपालिका-२, बन्चरेडाडाँ स्थितमा फोहोरको कवाडी टिप्ने क्रममा फोहोरको थुप्रोमा महिना पुगी जन्मिएको शिशु(बालिका) मृत अवस्थामा कवाडी टिप्ने व्यक्तिले देखी प्रहरीलाई खबर गरेको थियो । उक्त घटनाको थप अनुसन्धान कार्य भईरहेको छ ।

 

सम्बन्धित समाचार
सवारी दुर्घटनामा परि ३७ वर्षीय परूषको मृत्यु
२०८२-०७-२३

मकवानपुर, हेटौंडा उपमहानगरपालिका-९, माष्टरचोक स्थित पुर्व पश्चिम सडक खण्डमा जनकपुरबाट काठमाण्डौ तर्फ जाँदै गरेको बा.प्र.०३-००१ ख २६५६ नम्बरको यात्रुबाहक बसले जिल्ला रूपनदेहि देबदह नगरपालिका-८, बस्ने वर्ष अन्दाजी ३७ को राम बहादुर बोहरालाई ठक्कर दिई घाइते भएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी निरीक्षकको कमाण्डमा टोली खटिगई घाइतेलाई अचेत अवस्थामा उद्धार गरी उपचारको लागी हेटौंडा अस्पताल मकवानपुर पठाईएकोमा डाक्टरले मृत घोषणा गरेको । बस चालक जिल्ला महोत्तरी रामगोपालपुर नगरपालिका-६, बस्ने वर्ष अन्दाजी ३३ को सुजय कुमार सिंहलाई बस सहित नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भईरहेको छ ।