प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

मानिस झुण्डी मृत अवस्थामा फेला

२०८०-०५-०६

  • A
  • A-
  • A+
Share

धादिङ ज्वालामुखि गाउँपालिका-७, ज्यामिरे स्थित बस्ने राम मग्रातीको श्रीमती वर्ष अन्दाजी ४२ की गिता मग्राती आफ्नै घरको पालीको बलोमा सलको पासो लगाई झुण्डी मृत अवस्थामा फेला परेको छ । घटनास्थल मुचुल्का सहित थप अनुसन्धान कार्य भईरहेको छ ।

रामेछाप लिखुतामाकोसी गाउँपालिका-७, खोल्चा भेडिखोर बस्ने रमेश श्रेष्ठको श्रीमती अन्दाजी वर्ष २१ की लक्ष्मी श्रेष्ठले आफ्नै घरको निदालमा पछ्यौरीको पासो लगाई झुण्डी मृत अवस्थामा फेला परेको छ । घटनास्थल मुचुल्का सहित थप अनुसन्धान कार्य भईरहेको छ ।

सम्बन्धित समाचार