प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

मकवानपुरको छुटा छुटै ठाउँमा झुण्डी मृत्यु

२०८०-१०-२४

  • A
  • A-
  • A+
Share

मकवानपुर, राक्सिराङ गाउँपालिका-६, सिलिङ्गे बस्ने वर्ष अन्दाजी २७ को समय प्रजा आफ्नै घरको बलोमा प्लाष्टिकको डोरिले पासो लगाइ झुण्डी मृत अवस्थामा फेला परेको थियो । घटनास्थल मुचुल्का सहित आवश्यक अनुसन्धान कार्य भईरहेको छ । यस्तै मकवानपुर, मनहरी गाउँपालिका-, पारूपासडाँडा  बस्ने धर्बेन्द्र रेग्मीको श्रीमती र्ष अन्दाजी ३५ की मन्जु रेग्मी आफ्नै घरको बलोमा प्लाष्टिकको डोरीले पासो लगाई झुण्डी मृत अवस्थामा फेला परेको थियो । घटनास्थल मुचुल्का सहित आवश्यक अनुसन्धान कार्य भईरहेको छ । 

सम्बन्धित समाचार