प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

नुवाकोटमा झुण्डी ७२ वर्षीय पुरूषको मृत्यु

२०८२-१२-१६

  • A
  • A-
  • A+
Share

नुवाकोट, बिदुर नगरपालिका-१३, रानिश्वारा स्थित बस्ने वर्ष अन्दाजी ७२ को मिन बहादुर शाही घरबाट अन्दाजी १०० मिटर पुर्व तर्फ रहेको टाँकीको रुखमा नाम्लोको बरियोले पासो लगाई झुण्डी मृत अवस्थामा फेला परेको थियो । घटनास्थल मुचुल्का सहित आवश्यक अनुसन्धान कार्य भईरहेको छ ।

सम्बन्धित समाचार