प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

चितवनमा बेवारिसे व्यक्तिको मृत्यु

२०८०-०९-२१

  • A
  • A-
  • A+
Share

चितवन, भरतपुर महानगरपालिका-१५, महेन्द्रचोक स्थित चौतारामा बसी रहेको हाल नामथर वतन नखुलेको मागी खाई हिड्ने जस्तो देखिने अन्दाजी ३५/४० वर्षीय पुरुष ब्यक्ति एक्कासी चौताराबाट लडी बेहोस भई उपचारको लागि भरतपुर सरकारी अस्पताल ल्याईएकोमा निजको मृत्यु भऐको छ । सो घटना सम्बन्धमा आवश्यक अनुसन्धान कार्य भईरहेको छ ।

सम्बन्धित समाचार