फरार प्रतिवादी प्रकाउ
२०८३-०६-०४
- A
- A-
- A+
इलाका
प्रहरी कार्यालय नेवारपानी मकवानपुरबाट खटिएको
प्रहरी टोलिले सम्मानित जिल्ला अदालत मकवानपुरको
मिति २०८३।०२।१२ गतेको फैसलाले कुटपिट अंगभंग मुद्दामा १(एक) महिना कैद, रू.१०००।–(एक हजार) जरिवामा भएकी फरार प्रतिवादी जिल्ला मकवानपुर मनहरी गाँउपालिका-३ लामीटार बस्ने राम बहादुर सुनारको छोरी बर्ष २८ की
रोजिना राई लाई निजकै घर ठेगानाबाट पक्राउ गरी, जिल्ला प्रहरी कार्यालय मकवानपुर ल्याई आवश्यक अनुसन्धान कार्य भईरहेको ।