प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

चितवनमा झुण्डी ५२ वर्षीय पुरूषको मृत्यु

२०८२-१२-२०

  • A
  • A-
  • A+
Share

चितवन, भरतपुर महागरपालिका-, लायन्सचोक आलु मण्डी स्थित रहेको बरको रुखमा जिल्ला बाग्लुङ गल्कोट नगरपालिका-, घर भई हाल सोही मण्डीमा ठेला गाडा चलाउने र्ष अन्दाजी ५२ को शशीराम घर्ती नाइलनको डोरीले पासो लगाइ झुण्डी मृतस्थामा फेला परेको थियो । घटनास्थल मुचुल्का सहित आवश्यक अनुसन्धान कार्य भईरहेक छ ।

सम्बन्धित समाचार