प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

नुवाकोटमा मानिस रूखले च्यापि मृत्यु

२०८०-१०-२५

  • A
  • A-
  • A+
Share

नुवाकोट, तादी गाउँपालिका-६, स्याङतानटोल बस्ने २० वर्षीया सरिता तामाङ आफ्नै बारीमा आफ्नै श्रीमानले काटेको सिरिसको रूख ढलि च्यापि मृत्यु भएको छ । घटनास्थल मुचुल्का सहित अन्य अनुसन्धान कार्य भईरहेको छ ।

सम्बन्धित समाचार
धादिङ, मकवानपुर र काभ्रेपलाञ्चोकमा मानिस झुण्डी मृत्यु
२०८०-११-०९

धादिङ, धुनिवेशी नगरपालिका-१, डाँडाथोक बस्ने वर्ष १७ की रिया बास्कोटा आफ्नै घरको आफु सुत्ने कोठामा रहेको झ्यालको पर्दा लगाउने हुकमा सलको पासो लगाई  झुण्डी मृत्यु भएको छ । घटनास्थल मुचुल्का सहित थप अनुसन्धान कार्य भईरहेको छ । मकवानपुर, बकैया गाउँपालिका-३, बकैया बस्ने अन्दाजी ५०/५५ वर्षीय राजमान भम्जन बकैया पुलको रेलिङमा नाईलनको डोरीले पासो लगाई झुण्डी मृत अवस्थामा फेला परेको छ । घटनास्थल मुचुल्का सहित थप अनुसन्धान कार्य भईरहेको छ । काभ्रेपलाञ्चोक, रोशी गाउँपालिका-१२,  चिप्लेटि बस्ने अन्दाजी ३५/३६ वर्षीय नुजराज मगराति मगर आफ्नै घरको काठको दलिनमा नाम्लोको डोरीले पासो लगाई झुण्डी मृत्यु भएको छ । घटनास्थल मुचुल्का सहित थप अनुसन्धान कार्य भईरहेको छ ।