प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

नुवाकोटमा मानिस रूखले च्यापि मृत्यु

२०८०-१०-२५

  • A
  • A-
  • A+
Share

नुवाकोट, तादी गाउँपालिका-६, स्याङतानटोल बस्ने २० वर्षीया सरिता तामाङ आफ्नै बारीमा आफ्नै श्रीमानले काटेको सिरिसको रूख ढलि च्यापि मृत्यु भएको छ । घटनास्थल मुचुल्का सहित अन्य अनुसन्धान कार्य भईरहेको छ ।

सम्बन्धित समाचार