प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

सिन्धुलीमा झुण्डी मृत्यु

२०८०-०८-३०

  • A
  • A-
  • A+
Share

सिन्धुली, सुनकोशी गाउँपालिका-५, बन्दिपुर स्थित काफलथुम्का बस्ने विर सिंह तामाङको श्रीमती वर्ष अन्दाजी २५ कि सरिता तामाङ आफ्नै घरको काठको निदालमा सलको पासो लगाई झुण्डी मृत अवस्थामा फेला परेको थियो । घटनास्थल मुचुल्का सहित आवश्यक अनुसन्धान कार्य भईरहेको छ ।


सम्बन्धित समाचार