प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

त्रिशुली नदीमा मानिस मृत अवस्थामा फेला

२०८०-०२-१३

  • A
  • A-
  • A+
Share

धादिङ, गजुरी गाउँपालिका-५, गजुरी स्थित त्रिशुली नदीको किनारामा हाल नामथर वतन नखुलेको अन्दाजी ५०/५२ वर्षीय पुरुष व्यक्तिको लाश मृत अवस्थामा फेला परेको छ । मुचुल्का सहित थप अनुसन्धान कार्य भईरहेको छ ।

सम्बन्धित समाचार