प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

नुवाकोटमा मानिस लडी मृत्यु

२०८०-०९-२६

  • A
  • A-
  • A+
Share

नुवाकोट, बिदुर नगरपालिका-७, तुप्चे स्थित बस्ने ७३ वर्षीया राधा भुजेल पहिले देखि दमको रोगी रहेकोमा अचानक बाटोमा हिड्ने क्रममा लडि बेहोस भई उपचारको लागी जिल्ला अस्पताल त्रिशुली नुवाकोट ल्याउने क्रममा निजको मृत्यु भएको छ । सो घटना सम्बन्धमा थप अनुसन्धान कार्य भईरहेको छ ।

सम्बन्धित समाचार