प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

मानिस झुण्डी मृत अवस्थामा फेला

२०८०-०५-१९

  • A
  • A-
  • A+
Share

चितवन राप्ती नगरपालिका-७, सैनिक टोल स्थित बस्ने वर्ष ५५ को सन्त बहादुर सार्की आफ्नै घरको भान्साकोठा भित्र रहेको काठलो बलोमा नाईलनको डोरीको पासो लगाई झुण्डी मृत अवस्थामा फेला परको छ । घटनास्थल मुचुल्का सहित थप अनुसन्धान कार्य भईरहेको छ ।

रामेछाप लिखुतामाशी गाउँपालिका-१ केराबोटे बस्ने नर बहादुर सुनुवारको छोरा अन्दाजी वर्ष ३५ को हेमन्त सुनुवारले आफ्नै घरको कोठाको दलिनमा  सलको पासो लगाई झुण्डी मृत अवस्थामा फेला परको छ । घटनास्थल मुचुल्का सहित थप अनुसन्धान कार्य भईरहेको छ ।

सम्बन्धित समाचार