प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

धादिङमा झुण्डी ३० वर्षीय महिलाको मृत्यु

२०८२-१०-२३

  • A
  • A-
  • A+
Share

धादिङ, गजुरी गाउँपालिका-१, उज्यालो गाउँ बस्ने सन्देश परियारको श्रीमती वर्ष अन्दाजी ३० की गिता परियार आफ्नै घरको आफु सुत्ने कोठाको फलामको डण्डीमा नाइलनको डोरीले पासो लगाई झुण्डी मृत अवस्थामा फेला परेको थियो । घटनास्थल मुचुल्का सहित आवश्यक अनुसन्धान कार्य भईरहेको छ ।

सम्बन्धित समाचार