प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

सुनकोशी नदीमा मानिस मृत अवस्थामा फेला

२०८०-०२-२५

  • A
  • A-
  • A+
Share

काभ्रेपलाञ्चोक, भुम्लु गाउँपालिका-७, राजकोट स्थित सुनकोशी नदीको बिचमा हाल नामथर र वतन नखुलेको अन्दाजी ५०/५५ वर्षको पुरूष व्यक्ति मृत अवस्थामा फेला परेको छ । घटनास्थल मुचुल्का सहित थप अनुसन्धान कार्य भईरहेको छ ।

सम्बन्धित समाचार