प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

भीरबाट लडी मृत्यु

२०८१-०२-१७

  • A
  • A-
  • A+
Share

मकवानपुर, मकवानपुरगढी गाउँपालिका-८ ओखर डाँडा स्थित लाखुरेडाँडा भीरबाट अन्दाजी १०० मिटर तल खोल्सामा बस्ने अबिशेख स्याङ्तानको श्रीमती वर्ष अन्दाजी ३५ की कल्पना थिङ स्याङ्तान भीरबाट खसी मृत अवस्थामा रहेको । यस घटना सम्बन्धमा थप अनुसन्धान कार्य भईरहेको छ ।

सम्बन्धित समाचार