प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

रामेछापमा मानिस मृत अवस्थामा फेला

२०८०-०८-२३

  • A
  • A-
  • A+
Share

रामेछाप, गोकुलगंगा गाउँपालिका-३, कुँडार बस्ने अन्दाजी ७५ वर्षीय खड्ग बहादुर सुनुवार छहरे दोवान स्थित खिम्ती खोलाको किनारमा घोप्टो परी डुबी मृत अवस्थामा फेला परेको छ । घटनास्थल मुचुल्का सहित थप अनुसन्धान कार्य भईरहेको छ ।

सम्बन्धित समाचार