प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

रामेछापमा झुण्डीएको अवस्थामा मृत फेला

२०८०-०२-२७

  • A
  • A-
  • A+
Share

रामेछाप, लिखुतामाकोशी गाउँपालिका-३, महतराटोल बस्ने गणेश बहादुर महतराको छोरा अन्दाजी ५३ वर्षीय बेनी बहादुर महतरा आफ्नै घरको छानाको बलोमा गलबन्दीको पासो लगाई झुण्डीएको अवस्थामा मृत फेला परेको । घटनास्थल मुचुल्का सहित आवश्यक अनुसन्धान कार्य भईरहेको ।  


सम्बन्धित समाचार