मकवानपुरमा झुण्डी मृत्यु
२०८३-०१-२५
- A
- A-
- A+
मकवानपुर, भीमफेदी गाउँपालिका-१,
नयाँ गाउँ बस्ने वर्ष अन्दाजी ४८ को मिलन प्रजाले आफ्नै घरको काठको बलोमा प्लाष्टिकको
डोरीले पासो लगाई झुण्डी मृत अवस्थामा फेला परेको थियो । घटनास्थल मुचुल्का सहित
आवश्यक अनुसन्धान कार्य भईरहेको छ ।