प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

लागुऔषध सहित मानिस नियन्त्रणमा

२०७९-११-२१

  • A
  • A-
  • A+
Share

चितवन, राप्ती नगरपालिका-५, भण्डारा बजार स्थित ईलाका प्रहरी कार्यालय, भण्डाराबाट खटि गएको पिकेट टोलिले शंकास्पद रुपमा हिडिरहेको राप्ती नगरपालिका-७ बस्ने २४ वर्षीय दिनेश खत्रीलाई नियन्त्रणमा लिई चेकजाँच गर्दा निजको साथबाट लागुऔषध नाईट्रो भ्याट ११५ ट्याब्लेट फेला पारी निजलाई  नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भईरहेको छ ।

सम्बन्धित समाचार