प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

त्रिशुली नदीको किनारमा लास फेला

२०८०-११-१०

  • A
  • A-
  • A+
Share

धादिङ, बेनिघाट रोराङ गाउँपालिका-३, Blue Heaven रिसोर्ट नजिकै त्रिशुली नदीको किनारमा तत्काल नाम,थर,वतन नखुलेको Adidas लेखेको कालो ज्याकेट लगाएको अन्दाजी ३०/३५ वर्षीय पुरुष व्यक्ति मृत अवस्थामा फेला परेको छ । घटनास्थल मुचुल्का सहित आवश्यक अनुसन्धान कार्य भईरहेको छ ।

सम्बन्धित समाचार