प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

नुवाकोटमा मानिस झुण्डी मृत्यु

२०८२-०२-१३

  • A
  • A-
  • A+
Share

नुवाकोट, बिदुर नगरपालिका-९, कुईकेलडाँडा बस्ने अन्दाजी वर्ष १९ कि सुस्मिता बोगटी आफ्नै माईतिघरबाट अन्दाजी १० मिटर पूर्वमा रहेको आँपको रूखमा नाम्लोको पासो लगाई झुण्डी मृत्यु भएको छ । घटनास्थल मुचुल्का सहित थप अनसुनधान कार्य भईरहेको छ ।

सम्बन्धित समाचार