प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

मानिस झण्डी मृत अवस्थामा फेला

२०८०-०५-०३

  • A
  • A-
  • A+
Share

चितवन भरतपुर महानगरपालिका-१०, हाकिमचोक स्थित जिल्ला लम्जुङ सुन्दरबजार नगरपालाका-४ घर भई हाल चितवन भरतपुर महानगरपालिका-१०, हाकिमचोक डेरा गरी बस्ने वर्ष अन्दाजी १९ को नविन खनिया आफु सुत्ने कोठाको सिलिङ पंखामा तन्नाको पासो लगाई झुण्डी मृत अवस्थामा फेला परेको छ । घटनास्थल मुचुल्का सहित थप अनुसन्धान कार्य भईरहेको छ ।

नुवाकोट लिखू गाउँपालिका-१, घर भई हाल जिल्ला काभ्रेपलान्चोक बनेपा नगरपालिका-१३ भैंसेपाटी स्थित डेरा गरी बस्ने बलराम खड्काको छोरा वर्ष १४ को विशाल खड्का आफै सुत्ने कोठाको सिलिङमा नाईलनको डोरीको पासो लगाई झुण्डषी मृत अवस्थामा फेला परेको छ । घटनास्थल मुचुल्का सहित थप अनुसन्धान कार्य भईरहेको छ ।

 

सम्बन्धित समाचार