प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

नुवाकोटमा झुण्डी मृत्यु

२०८०-०७-०१

  • A
  • A-
  • A+
Share

नुवाकोट, शिवपुरी गाउँपालिका-८, थापागाउँ स्थित बस्ने बाघविर भुजेलको छोरी वर्ष १४ की सलिना भुजेल आफ्नै घरको काठको दलिनमा सलको पासो लगाई झुण्डी मृत अवस्थामा फेला परेको थियो । घटनास्थल मुचुल्का सहित आवश्यक अनुसन्धान कार्य भईरहेको छ ।


सम्बन्धित समाचार