प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

विषादी सेवनबाट एकको मृत्यु

२०८०-०२-१६

  • A
  • A-
  • A+
Share

सिन्धुली, गोलन्जोर गाउँपालिका-६ बस्ने ६५ वर्षीय धन बहादुर वाईबाले किरा मार्ने बिषादी सेवन गरी छटपटाई रहेको अवस्थामा निजको श्रीमतीले उपचारको लागि सुनकोशी अस्पताल, खुर्कोट ल्याएकोमा उपचारको क्रममा निजको मृत्यु भएको ।  यस घटना सम्बन्धमा थप अनुसन्धान कार्य भईरहेको छ ।   

 

सम्बन्धित समाचार