प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

विषादी सेवनबाट एकको मृत्यु

२०८०-०८-२७

  • A
  • A-
  • A+
Share

चितवन, भरतपुर महानगरपालिका-२६, सिमरी बस्ने अन्दाजी ४६ वर्षीया यम कुमारी महतोले (CELPHOS) सेल्फस नामक विषादी सेवन गरी बिरामी भई उपचारको लागी पुरानो मेडिकल कलेज भरतपुर ल्याएकोमा निजको उपचारको क्रममा मृत्यु भएको छ । यस घटना सम्बन्धमा थप अनुसन्धान कार्य भईरहेको छ ।

सम्बन्धित समाचार