प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

दोलखामा मानिस मृत अवस्थामा फेला

२०७९-१२-१२

  • A
  • A-
  • A+
Share

दोलखा, जिरी नगरपालिका-३, माली बस्ने अन्दाजी ३८ वर्षीय शाङगे शेर्पा घर देखी अन्दाजी ४ किलोमीटर पश्चिम काप्ती जंगलको खोल्सामा मृत अवस्थामा फेला परेको थियो । घटनास्थल मुचुल्का सहित थप अनुसन्धान कार्य भईरहेको  छ ।

सम्बन्धित समाचार
अवैध लागुऔषध सहित मानिस नियन्त्रणमा
२०८१-१२-११

मकवानपुर, हेटौंडा उपमहानगरपालिका-१५, रातोमाटे चेकपोइन्ट स्थित पूर्व पश्चिम सडक खण्डमा प्रहरी चौकी रातोमाटेबाट खटिएको चेकिङ टोलीले सर्लाहीबाट पोखरातर्फ जादै गरेको ग १२ प ४९७८ नम्बरको मोटरसाईकललाई रोकी चेकजाँच गर्ने क्रममा उक्त मोटरसाईकल चालक जिल्ला सर्लाही, हरिपुर नगरपालिका-२ बस्ने अन्दाजी २६ वर्षीय राजेश तामाङ र पछाडी सवार जिल्ला कास्की, पोखरा महानगरपालिका-१९ बस्ने वर्ष अन्दाजी २० को निर्मल ढुङ्गेलको शरीर तथा निजहरूले बोकेको कालो झोला भित्र लुकाई छिपाई ल्याएको १९ पत्तामा (३० वटाको  दरले) ५७० वटा Tablet लागुऔषध  NITRAVET- 10 लेखेको फेला परेको हुदाँ निजहरू दुवै जनालाई नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भईरहेको छ ।