प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

सवारी साधनको ठक्करबाट पैदल यात्रीको मृत्यु

२०८०-०३-२४

  • A
  • A-
  • A+
Share

नुवाकोट, ककनी गाउँपालिका-१, सिमटार स्थित कुमरी चौथे सडक खण्डमा नम्बर नखुलेको गाडीले पैदल यात्री नामथर र वतन नखुलेको अन्दाजी ३०/३२ वर्षीय पुरूष व्यक्तिलाई ठक्कर दिदाँ घटनास्थलमै मृत्यु भएको छ । घटनास्थल मुचुल्का सहित थप अनुसन्धान कार्य भईरहेको छ ।

सम्बन्धित समाचार