प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

चितवनमा लागुऔषध गाँजा बरामद

२०८०-०१-२३

  • A
  • A-
  • A+
Share

चितवन, राप्ती नगरपालिका-५, भण्डारा बजार स्थित मकवानपुर राक्सिराङ गाउँपालिका-७ बस्ने वर्ष ६८ को ईन्द्र बहादुर मोक्तानको झोला चेकजाँच गर्दा २ के.जि. ५०० ग्राम लागुऔषध गाँजा बरामद गरिएको । यस सम्बन्धमा आवश्यक अनुसन्धान कार्य भईरहेको छ ।

सम्बन्धित समाचार