प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

चितवनमा मानिस मृत अवस्थामा फेला

२०८०-०४-१७

  • A
  • A-
  • A+
Share

चितवन, भरतपुर महानगरपालिका-१, हरिहर मन्दिर स्थितमा मागी खाई हिड्ने हाल नामथर र वतन नखुलेको वर्ष अन्दाजी ४५/५० को पुरूष व्यक्ती मृत अवस्थामा फेला परेको छ । घटनास्थल मुचुल्का सहित थप अनुसन्धान कार्य भईरहेको छ ।

सम्बन्धित समाचार