फरार प्रतिवादी पक्राउ
२०८३-०५-२२
- A
- A-
- A+
मिति २०८३।०५।२२ गते अन्दाजी १५:३०
बजेको समयमा सम्मानित जिल्ला अदालत ललितपुर लगनखेलबाट पक्राउ पुर्जी जारी भएको प्रहरी
प्रतिबेदन जाहेरीले वादी नेपाल सरकार प्रतिवादी जिल्ला मकवानपुर थाहा नगरपालिका-११
महाकाल बस्ने वर्ष अन्दाजी ५८ को चन्द्र
बहादुर लो भएको लागुऔषध गाँजा
(चालु) मुद्दाका फरार प्रतिवादी घरमा लुकीछिपि रहेको भन्ने गोप्य सुचनाको आधारमा इलाका प्रहरी कार्यालय
पालुङ मकवानपुरबाट खटिएको प्रहरी टोलीले निजको घरबाट नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय
पालुङ मकवानपुरमा ल्याई आवश्यक अनुसन्धान कार्य भईरहेको ।