प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

लागुऔषध गाँजा सहित मानिस नियन्त्रणमा

२०८०-०८-२३

  • A
  • A-
  • A+
Share

मकवानपुर, हेटौंडा उपमहानगरपालिका-१०, बसपार्क स्थितमा प्रहरी चौकी बसपार्कबाट खटिएको प्रहरी टोलीले पैदलयात्री जिल्ला मकवानपुर, कैलाश गाउँपालिका-१, बस्ने १९ वर्षीय नबिन स्याङतान र सोही ठेगाना बस्ने १९ वर्षीय सुजित स्याङतानलाई शंका लागी चेकजाँच गर्ने क्रममा निजहरुले बोकेको पछाडी भिर्ने झोलामा लागुऔषध गाँजा अन्दाजी ८ किलोग्राम फेला पारी लागुऔषध गाँजा सहित दुबैजनालाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान कार्य भईरहेको छ ।

सम्बन्धित समाचार