प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

सिन्धुपाल्चोकमा झुण्डी एकको मृत्यु

२०८१-०१-१४

  • A
  • A-
  • A+
Share

सिन्धुपाल्चोक बलेफि गाउँपालिका-४ करङगैरा घर भई हाल अन्दाजी ३० वर्ष देखी आफ्नै बहिनि ज्वाई जुगल गाउँपालिका-४ तल्लो पाकु बस्ने बिर बहादुर लामिछानेको घरमा बस्दै आएको वर्ष अन्दाजी ६०/६५ को राम बहादुर कार्की आफु सुत्ने कोठाको काठको बलोमा नाम्लोको पासो लगाई झुण्डी मृत अवस्थामा फेला परेको छ । घटनास्थल मुचुल्का सहित थप अनुसन्धान कार्य भई रहेको छ । 

सम्बन्धित समाचार