प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

धादिङमा मानिस मृत अवस्थामा फेला

२०८०-०८-१५

  • A
  • A-
  • A+
Share

धादिङ, त्रिपुरासुन्दरी गाउँपालिका-६, गोलाङ बस्ने ६२ वर्षीया मनकुमारी नेपाली आफ्नै घरमा सुतिरहेको अवस्थामा मृत फेला परेको छ । घटनास्थल मुचुल्का सहित थप अनुसन्धान कार्य भईरहेको छ ।

सम्बन्धित समाचार