प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

काभ्रेपलाञ्चोकमा मानिस झुण्डी मृत्यु

२०८०-११-२६

  • A
  • A-
  • A+
Share

काभ्रेपलाञ्चोक, बेथानचोक गाउँपालिका-४, सिक्रीघ्याङ बस्ने २७ वर्षीय विश्वराम तामाङ आफ्नै घरको आफु सुत्ने कोठाको धुरी बलोमा सलको पासो लगाई झुण्डी छट्पटाई रहेको अवस्थामा निजको बुबाले देखी पासो फुकाई उपचारको लागि शिर मेमोरियल अस्पताल लगिएकोमा उपचारको क्रममा निजको मृत्यु भएको छ । सो घटना सम्बन्धमा थप अनुसन्धान कार्य भईरहेको छ ।

सम्बन्धित समाचार