प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

लागुऔषध सहित मानिस नियन्त्रणमा

२०७९-११-१९

  • A
  • A-
  • A+
Share

मकवानपुर, भिमफेदी गाँउपालिका-२, भैसे चेकप्वाईन्ट स्थित शंकास्पद रुपमा झोला बोकि हिडिरहेको जिल्ला मकवानपुर थाहा नगरपालिका-७, महादेवखर्क बस्ने अन्दाजी ३१ वर्षीय दिपक भन्ने राजकुमार स्याङताङलाई रोकी चेकजाँच गर्ने क्रममा निजले पछाडि भिरेको झोलामा लागुऔषध चरेस जस्तो देखिने बस्तु अन्दाजी ८ किलो फेला पारी निजलाई नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भईरहेको छ ।

सम्बन्धित समाचार