प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

चितवनमा झुण्डी ५२ वर्षीय पुरूषको मृत्यु

२०८२-११-१२

  • A
  • A-
  • A+
Share

चितवन, भरतपुर महागरपालिका-, लंकु धारापानी टोल बस्ने र्ष ५२ को राजेन्द्र पौडेल आफ्नै घरको कोठाको फलामको पाईपमा प्लाष्टिकको डोरीले पासो लगाई झुण्डी मृत अस्थामा फेला परेको थियो । घटनास्थल मुचुल्का सहित आवश्यक अनुसन्धान कार्य भईरहेको छ ।

सम्बन्धित समाचार