प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

बिषादी सेवनबाट मानिसको मृत्यु

२०८०-०६-०५

  • A
  • A-
  • A+
Share

मकवानपुर थाहा नगरपालिका-४, नायाणझ्याउ स्थित बस्ने वर्ष अन्दाजी ३४ को मनिकलाल पाख्रिनले  नाम नखुलेको बिषादी सेवन गरी  बिरामी भई उपचारको लागि पालुङ अस्पताल पठाएको र  थप उपचारको लागि मनमोहन मेमोरियल अस्पताल काठमाडौ पठाएकोमा उपचारको क्रममा मृत्यु भएको छ । यस घटनामा थप अनुसन्धान कार्य भईरहेको छ ।

सम्बन्धित समाचार