प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

रामेछापमा मानिस मृत अवस्थामा फेला

२०८०-०३-२०

  • A
  • A-
  • A+
Share

रामेछाप, दोरम्बा शैलुङ गाउँपालिका-३, टोकरपुर बस्ने अन्दाजी ४१ वर्षीय गणेश पाठक घरबाट खेतमा पानी लगाउन भनी हिडेकोमा घर नआई हराई बेपत्ता भएकोमा स्थानिय र आफन्त सहित ईलाका प्रहरी कार्यालयबाट प्रहरी टोलीले खोजतलास गर्ने क्रममा जिल्ला रामेछाप, दोरम्बा शैलुङ गाउँपालिका वडा नं-५ स्थित सल्लेनि भीरमा मृत अवस्थामा फेला परेको छ । घटनास्थल मुचुल्का सहित थप अनुसन्धान कार्य भईरहेको  छ ।

सम्बन्धित समाचार