प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

रामेछापमा झुण्डी एकको मृत्यु

२०७९-११-२९

  • A
  • A-
  • A+
Share

रामेछाप, मन्थली नगरपालिका-५, सुनारपानी भ्याकुरे बस्ने अन्दाजी ४४ वर्षीय केदार भुजेल आफ्नै घरको बलोमा नाईलनको डोरीले पासो लगाई झुण्डी मृत अवस्थामा फेला परेको थियो । घटनास्थल मुचुल्का सहित थप अनुसन्धान कार्य भईरहेको छ ।

सम्बन्धित समाचार