प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

फरार प्रतिवादी नियन्त्रणमा

२०८३-०३-२३

  • A
  • A-
  • A+
Share

जेन्जी आन्दोनको क्रममा नखु कारागारबाट लागु औषध अफिम मुद्दामा फरार रहेका प्रतिवादी जिल्ला मकवानपुर बकैया गाउपालिका-०६ ज्यामिरे बस्ने वर्ष अन्दाजी ३९ को सुक लाल वाईवालाई बकैया गाउपालिका-०४ जुरेली बजार स्थित बाटोमा हिडी रहेको अवस्थामा इलाका प्रहरी कार्यालय, फापरबारीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भईरहेको ।

सम्बन्धित समाचार