प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

विषादी सेवनबाट एकको मृत्यु

२०८०-०१-२४

  • A
  • A-
  • A+
Share

चितवन, भरतपुर महानगरपालिका-२१, पार्वतीपुर वस्ने वर्ष ४२ को शसिधर घिमिरे बिषादी सेवन गरि उपचारको लागि पुरानो मेडिकल कलेज भरतपुर लगिएकोमा निजको उपचारको क्रममा मृत्यु भएको । यस घटना समबन्धमा थप अनुसन्धान कार्य भईरहेको छ । 

सम्बन्धित समाचार