झुण्डी मृत्यू
२०८३-०३-२३
- A
- A-
- A+
धादिङ, थाक्रे गाउँपालिका
२ घर्तिगाँउ बस्ने बर्ष ६५ को भिम बहादुर तामाङ आफ्नै घरको माथिल्लो तल्लामा नाईलनको
डोरीले पासो लगाई झुण्डि मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी टोली
खटिगई घटनास्थलमा मुचुल्का सहित थप अनुसन्धान कार्य भइरहेको
।