प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

बेहोस भई उपचारको क्रममा एकको मृत्यु

२०८०-०९-२६

  • A
  • A-
  • A+
Share

काभ्रेपलाञ्चोक, चौरीदेउराली गाउँपालिका-२ घर भई हाल जिल्ला काभ्रेपलाञ्चोक, धुलीखेल नगरपालिका-६, सरस्वती बजार स्थित डेरा गरी बस्ने २२ वर्षीया अमृता प्रधान एक्कासी बेहोस भई उपचारको लागी धुलीखेल अस्पताल लगि उपचारको क्रममा निजको मृत्यु भएको छ । सो घटना सम्बन्धमा थप अनुसन्धान कार्य भईरहेको छ ।

सम्बन्धित समाचार