प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

सिन्धुलीमा मानिस झुण्डी मृत्यु

२०८०-१२-२३

  • A
  • A-
  • A+
Share

सिन्धुली, तिनपाटन गाउँपालिका-१, छरछरे बस्ने अन्दाजी वर्ष १८ की पुजा सार्की घरबाट अन्दाजी १०० मिटर उतर तर्फ रहेको खनिउको रूखमा सलको पासो लगाई झुण्डी मृत अवस्थामा फेला परेको छ । घटनास्थल मुचुल्का सहित थप अनुसन्धान कार्य भईरहेको छ ।

सम्बन्धित समाचार