प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

दोलखामा झुण्डी एकको मृत्यु

२०७९-१२-१४

  • A
  • A-
  • A+
Share

दोलखा, भिमेश्वर नगरपालिका-९, दारेगौडाँ बस्ने अन्दाजी ४५ वर्षीया अम्बिका भुजेल आफ्नै घरको कोठाको दलिनमा नाईलनको डोरीले पासो लगाई झुण्डी मृत्यु भएको छ । घटनास्थल मुचुल्का सहित थप अनुसन्धान कार्य भईरहेको छ ।

सम्बन्धित समाचार