प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

विषादी सेवनबाट एकको मृत्यु

२०८०-०३-०९

  • A
  • A-
  • A+
Share

काभ्रे, पाचँखाल नगरपालिका-१२, आपँघारी बस्ने ६५ वर्षीय माईली दनुवारले अर्गानिक फसफोरस नामक विषादी सेवन गरी उपचारको लागी धुलिखेल अस्पताल ल्याईएकोमा उपचारको क्रममा निजको मृत्यु भएको । यस घटनामा थप अनुसन्धान कार्य भईरहेको ।

सम्बन्धित समाचार