प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

उपचारको क्रममा एकको मृत्यु

२०७९-१२-२२

  • A
  • A-
  • A+
Share

चितवन, भरतपुर महानगरपालिका-१६, बिजयनगर बस्ने वर्ष ५९ को जित बहादुर सुनारलाई प्रेसर रोगले अचानक हान्दा लडी घाईते भई उपचारको लागि भरतपुर सरकारी असपताल ल्याईएकोमा उपचारको क्रममा निजको मृत्यु भएको ।  यस घटना सम्बनधमा थप अनुसन्धान कार्य भईरहेको ।


सम्बन्धित समाचार