प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

कमला खोलामा डुबी एकको मृत्यु

२०८०-०३-३०

  • A
  • A-
  • A+
Share

सिन्धुली, दुधौली नगरपालिका-२, भलुवाही बस्ने सुक देव कुमरको छोरा अन्दाजी वर्ष ८ को आयुष कुमर घरको मानिस खेतमा गएको अवस्थामा घरबाट अन्दाजी १.५ किलो मिटर दक्षिण कमला खोलामा नुहाउने क्रममा डुबी मृत्यु भएको हो । यस घटना सम्बन्धमा थप अनुसन्धान कार्य भईरहेको छ । 

सम्बन्धित समाचार